काठमाडौँ, २९ फागुनः नेपाली कला पुस्ताबाट दरपुस्ता हुँदै यहाँसम्म आएको हो । लिच्छवि र मल्लकालमा त बाबुपछि छोराले पुस्तेनी कलाको वागडोर सम्हाल्ने गर्थे । खासगरी परिवारका पुरुष सदस्य कलामा संलग्न भए उनका भाइ, छोरा, नाति हुँदै सर्दै आएको हो । कतिले राजदरबारको संरक्षण पाए भने कतिले स्वतन्त्र रुपमा कला सिर्जना गर्दै रहे । अहिले नेपाली […]