देशको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्छः वरिष्ठ नेता पौडेल

इलाम, २९ कात्तिकः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । आज इलाम सदरमुकाममा आयोजित आमसभामा वरिष्ठ नेता पौडेलले भूमि जोगाउन सरकारले पहल गरेमा सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । भारतले केही समय अघि मात्रै सार्वजनिक गरेको ‘राजनीतिक नक्सा’का बारेमा बोल्दै पौडेलले वर्तमान सरकारले आफ्नो भूभाग […]

Continue Reading

हरेक दिन विमानस्थल पुग्नुहुन्छ पर्यटनमन्त्री

–सिबी अधिकारी काठमाडौँ, २९ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाउनुभयो । पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र […]

Continue Reading

उपनिर्वाचन २०७६ : मतदाता रिझाउँदै उम्मेदवार

–काशीराम शर्मा बाँके, २९ कात्तिक: विसं २०७४ को स्थानीय निकायको निर्वाचनमा कोहलपुर नगरपालिका–६ का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडावासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सुविधा लिन झमेला भइरह्यो । वडाध्यक्षको निधनपछि आगामी मङ्सिर १४ गते सो वडामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको समयमा नजिकिँदै गर्दा जनप्रतिनिधिको रिक्ततालाई […]

Continue Reading

डोटीका मुख्य बजारमा टेलिकमको फोरजी सेवा शुरु

डोटी, २९ कात्तिक : नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख […]

Continue Reading

नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान

बेत्रावती, २९ कात्तिकः राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाअनुसार नुवाकोटमा करीब नौ हजार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालय नुवाकोटका अनुसार आर्थिक गणनाको प्रारम्भिक नतिजाको दोस्रो चरणमा प्राप्त तथ्याङ्कअनुसार जिल्लाको १२ स्थानीय तहमा आठ हजार ७९४ औद्योगिक […]

Continue Reading

कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’

– रामबहादुर थापा बाजुरा, २९ कात्तिकः ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (मूल) घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्छन् । गुरुबा र गाउँका अगुवाले […]

Continue Reading

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा, २९ कात्तिकः जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताउनुभयो । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ […]

Continue Reading

भेटिए ज्यानको माया मा*रेर लिपुलेक पुगेर नेपाली झण्डा गाड्ने युवा, एकाएक डरायो भारत (भिडियोसहित)

काठमाडौं । भारतले अक्रिमण गरेको दार्चुलाको लिपुलेकमा पुगेर नेपाली झण्डा गाड्ने एक युवाले मुख खोलेका छन् । हाल प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य समेत रहेका रत्न ढकालले युवाहरुको समूहको नेतृत्व गर्दै लिपुलेकमा पुगेर नेपालको झण्डा गाडेका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको सन्देश प्रवाह गर्न र भारतलाई खबरदारी गर्न आफूहरु […]

Continue Reading

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

भद्रपुर, २९ कात्तिकः झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताउनुभयो । उहाँका […]

Continue Reading

प्रेमी डाक्टर उदीपसँग विवाह बन्धनमा बाँधिदै चर्चित नायिका आँचल शर्मा ‘भिडियो सहित्’

पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा बिबाह बन्धनमा बाँधिने भएकी छन् ।डा।उदीप श्रेष्ठसँग गहिरो प्रेममा रहेकी उनी बिबाह बन्धनमा बाधिन लागेको बताइएको छ । आँचल र उदीपको भेट भएको झण्डैं एक बर्ष भएसँगै उनीहरुले बिहे गर्ने निर्णयमा पुगेको बताइएको छ । आँचलले हालै एक मिडियामा दिएको अभिव्यक्ती अनुसार उनले आगामी फागुनमा बिहे गर्ने फाइनल भएको […]

Continue Reading

बिर्सेर पनि खेर नफाल्नुस् अण्डा उसिनेको पानी, यस्ता छन् अचम्मका फाइदाहरु !

एजेन्सी – तपाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि कैयौँ फाइदा छन् । अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ । उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ । त्यो […]

Continue Reading

बर्दियाको पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै

नेपालगञ्ज, २९ कात्तिक: बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको […]

Continue Reading

दुनियाकै सबैभन्दा बढी उमेरसम्म बाँचेको सुगाले मनायो आफ्नो ७० औँ जन्मदिन

काठमाडौँ । अमेरिकाको जर्सीस्थित सेन्ट हेलियर नगरमा रहेको रुज बुइया स्कुलको एउटा सुगाले आफ्नो ७० औँ जन्मदिन धुमधामका साथ मनाएको छ । सामान्यतया एउटा सुगा बढीमा ५० वर्षसम्म बाँच्ने भएता पनि यो सुगा अपवादका रुपमा ७० वर्षसम्म बाँचेका कारण अहिले मिडियामा भाइरल बनिरहेको छ । सिम नामक यो सुगा सन् १९८८ देखि ऊ रुज बुइया […]

Continue Reading

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् अनार

काठमाडौं । हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ। तौल घटाउन चाहने व्यक्तिका लागि अनार विष सरह रहेको हुन्छ । अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण […]

Continue Reading

मार्तडीमा बाजुरा क्याम्पस प्रमुखको राजीनामाको मागसहित अनिश्चितकालीन तालाबन्दी

मार्तडी, २९ कात्तिक: जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताउनुभएको छ । आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा […]

Continue Reading