बन्द गरिएको नेपालगन्जको जमुनाहा नाका

बाँके, २३ कात्तिकः विवादास्पद राम जन्मभूमि सम्बन्धि मुद्दामा भारतको सर्वोच्च अदालतमा आज अन्तिम फैसला हुने भएपछि बन्द गरिएको नेपालगन्जको जमुनाहा नाका । भारतको उत्तर प्रदेशमा पनि आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु पूर्णरुपमा बन्द गरिएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । काशीराम शर्मा, बाँके (रासस)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *