पितृको आत्माको शान्तिको लागी सवा करोड बत्ती बाल्दै

दमौली, २३ कात्तिक । वेदअनुयायी प्रतिष्ठान, व्यासक्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दु महासङ्घ तनहुँको संयुक्त आयोजनामा अष्टोत्तरशत (एक सय आठ) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञको अवसरमा सवा करोड बत्ती बालिँदै । पितृको आत्माको शान्तिको कामना गर्दै सवा करोड बत्ती बालिएको छ । तस्वीरः कृष्ण न्यौपाने

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *