दम्पतीबाट दूई लाख रुपैयाँ दान

म्याग्दी बेनी नगरपालिका–४ तातोापनीका स्थानीय भारतीय सैनिकबाट अवकाश प्राप्त समाजसेवी जमदार चन्द्रबहादुर सिञ्जालीको पेन्सनबाट आएको दूई लाख रुपैयाँ सिञ्जालीको दम्पतीबाट दुई सामुदायिक विद्यालयका प्रतिनिधिलाई दान दिदै । तस्वीरः धु्रबसागर शर्मा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *