अघोरी पछि जङ्गी बाबा पनि एक्कासी रुदै आए मिडियामा हेर्नुहोस मनै छुने भिडियो

काठमाडौमा बस्ने भाइरल अघोरी बाबाले बिहे गरेपछि जङ्गि बाबाले अघोरी बाबालाई पागल भयो सबै बाबाहरुको बेइज्जत गर्यो बाबाप्रतिको सम्मानलाई माटोमा मिलायो भन्दै जङ्गि बाबा जङिएपछी जङ्गि बाबा पनि चर्चामा आए । उता अघोर बाबा भने अरुभन्दा छुट्टै किसिमले बोल्ने शैलीले निकै चर्चा कमाए । हरेक कुरालाई फरक किसिमले बताउने बाबाले जीवन दर्शन भुतप्रेत सङ सङै बसेको आत्मा अनि चुडेल सङ माया पिरती गासेको जस्ता फरक कुराले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।

केटि भनेको पतुर्नी हुन्छन यिनिहरुको नजिक जानू हुदैन लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले आफैले बिहे गरेर लाइफ म्यानेज गरेपछी सबै चकित भए । बिहेपछी आक्रोशित हुँदै जङ्गि बाबाले अघोरिलाई अब तह लगाउन जङ्गि बाबा तयार भैसकेको बताउदै अघोरीलाई कार्बाही गर्ने र मानसिक अस्पताल भर्ना गराउने समेत ठाडो चुनौती समेत दिएका थिए । त्यसपछि एकपछी अर्का बाबा मिडियामा आएर अघोरीको बिरोध गर्न थालेपछी अघोरी बाबाले पनि थुप्रै बिरोधका अन्तरबार्ता दिए ।

त्यससङै केहिदिन अगाडी अघोरी बाबा रुदै मिडियामा आएका थिए । अघोरी बाबाको रुदै आफ्ना दुख सुनाएको भिडियो सेलाउन नपाउदै जङ्गि बाबा पनि एक्कासी रुदै मिडियामा आएका छन । आखिर किन आए त जङ्गि बाबा रुदै मिडियामा तलको भिडियोमा हेर्नुहोला तपाईंको मन पनि रुनेछ…

Facebook Comments