आफ्नै प्रेमिले प्रेमिकालाई यतिसम्मकाे अन्याय गरे? घरबाट भगाएर ल्याएर आँफै अर्कीसंग भागे (भिडियो)

प्रेम भन्ने शब्द आँफैमा महान छ । जहाँ दुई आत्माको मिलन हुन्छ त्यहा प्रेम हुन्छ । जहाँ प्रेम हुन्छ त्यहा छुट्तै खुशी मिल्छ । तर त्यही प्रेममा घात हुन्छ भने मान्छेलाई सहिनसक्नु हुन्छ । यस्तै भएको छ चितवनकी एक महिलालाई । लामो समय अर्थात ८ बर्ष प्रेममा रहेका चितवनको एक जोडी (नाम नखुलाउने शर्त) को काहानी झट्ट सुन्दा फिल्मको काहानी जस्तै छ ।

लामो समय प्रेममा रहेका जोडी विवाह गर्ने भनेर भागाएर् काठमाडौं ल्याई प्रेमिकालाई गर्भवति बनाएर प्रेमी फरार भएछन् । प्रेमी आँफैले बिहे गर्ने भनी काठमण्डौको कालोपुलमा डेरा खोजी राखेर बिहे फिक्स गरेर बिहेको मितिको अघिल्लो दिन कसैलाई थाहै नदी केटो फरार भएपछी आफ्नो पेटमा भएको बच्चा पनि फालेर केटी अहिले मिडियामा आएकी छिन् । हेरौ बाँकी कुरा भिडियोमा :

Facebook Comments