कमला घिमिरे र बद्री पंगेनीको फेरी इन्द्रेणीमा जम्यो दोहोरी, कमलालाई स्टेजमै भ्याई नभ्याई

कमला घिमिरे फेरी इन्द्रेणीमा आएकी छिन । उनि यो समय युटुबमा सर्बाधिक भाइरल छिन । उनले गाउने दोहोरीहरु दर्शकले खोजि खोजि हेर्न थालेपछि उनको झन् चर्चा बढ्न थालेको हो।कमला घिमिरेसंग यो बेला बद्री पंगेनीको दोहोरी जमेको छ । इन्द्रेणीमा कमला र अमृतको पनि दोहोरी जम्दै आएको छ।

एता कमलाको बारेमा पछिल्लो समय मिडियामा नेगेटिभ समाचारहरु पनि आउन थालेपछि उनले ति सब झुटो रहेको खुलाएकी छिन्।उनि स्कुल जाने गरेकी र अहिले केहि समय बिदाको सदुपयोग गर्नकै लागि काठमान्डौ आएको खुलेको छ । उनलाइ पढाउन देखि अन्य कामको लागि पनि सहयोग आएको छ । हेरौ यो भिडियो :

Facebook Comments