अर्जुन कपूर र संजय दत्त अभिनित चलचित्र पानीपत’ को ट्रेलर यस्तो बनेर आयो (भिडियो)

एजेन्सी । बलिउड चलचित्र पानीपत’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता अर्जुन कपूर र नायिका कृति सेनन निकै नै फरक अबतारमा देखा परेका छन् । यस चलचित्रमा अर्जुन सदाशिव रावको भूमिकामा देखा परेका छन् ।

र कृति सेनन् भने अर्जुनको पत्नी पार्वतीको भूमिकामा अहिले सम्मकै भिन्न अभिनय गरेकी छिन् । चलचित्र पानीपतको ट्रेलर धेरैले रुचाउछन भन्ने आशा गरिएको छ । ट्रेलरमा हामिले देख्न सकिन्छ पानीपतको तेस्रो लडाईमा आधारित रहेको छ । शुतोष गोवारिकरको निर्देशन रहेको चलचित्र ६ डिसेम्बरमा रिलिज हुदै छ ।

Facebook Comments