श्रीमानले पटक पटक यस्तो गरेपछि रुँदै आइन राधिका मिडियामा (भिडियो)

काठमाडौं । दोलखा निवासी राधिका राउत एकाएक मिडियामा छाएकी छिन् । सानै उमेरमा विवाह बन्धनमा बाधेकी राधिकालाई आफ्नै श्रीमानले कुटपिट गरेको भन्दै रुदै सबै मिडिया सामु बोलेकी छिन् । श्रीमानले आफ्नो सबै अधिकारहरु खोसेको र आफूलाई स्वतन्त्र रुपमा बाँच्न नदिई सधै कुटपिट मात्र गरिरहेको कुरा राउतले बताएकी छिन् ।

श्रीमानले आफुलाई मार्नको लागी धेरै चोटि आफु माथि खुकुरी प्रहार गरेको कुरा समेत जानकारी गराएकी छिन् । आफ्नो ज्यान जोगाउँनको लागी समेत अहिले कठिन भईरहेको र मार्नलाई धेरै प्रयास गरिरहेकाले आफ्नो ज्यान जोगाई दिनको लागी मिडियाहरुलाई आग्रह समेत गरेकी छिन् । बाकि तलको भिडियोमा हेर्नुहोस् ।

Facebook Comments