शनिबार, माघ ३, २०७७ | Saturday 16th January 2021
  • होमपेज
  • तनहुँको ऋषिङमा केबल टनेलको प्रवेशमार्ग
फोटो ग्यालरी

तनहुँको ऋषिङमा केबल टनेलको प्रवेशमार्ग

दमौली, २९ पुसः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सिनो हाइड्रोले निर्माण गरेको केबल टनेलको प्रवेशमार्ग ।

सिनो हाइड्रोले विद्युत् गृह, मुख्यप्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ । तस्वीरः कृष्ण न्यौपाने,रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार