शनिबार, माघ ३, २०७७ | Saturday 16th January 2021
  • होमपेज
  • मङ्सिर ११ गते देखि लागेको आगो अझै नियन्त्ररण भएको छैन
फोटो ग्यालरी

मङ्सिर ११ गते देखि लागेको आगो अझै नियन्त्ररण भएको छैन

मनाङ, २८ पुसः गत मङ्सिर ११ गते देखि लागेको मनाङ नासो गाउँपालिका–८ ताचैको जङ्गलको आगो अझै नियन्त्ररण भएको छैन । आगोले झन्डै सात सय हेक्टर जङ्गल सखाप बनाएको छ । मानवीय क्षति नभए पनि लोपउन्मुख जङ्गली जनावर र वनस्पति नास गरेको छ । अहिले स्थानीय, जिल्ला प्रशासन, नेपाली सेना प्रहरी र सशत्रको टोलीले आगो नियन्त्रण गर्न लागेको छ । तस्वीरः नवीन लामीछाने, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार