शनिबार, माघ १०, २०७७ | Saturday 23rd January 2021
  • होमपेज
  • सिलिचुङबाट देखिएको सालपा पोखरी
फोटो ग्यालरी

सिलिचुङबाट देखिएको सालपा पोखरी

खोटाङ, २१ पुस: समुद्री सतहदेखि चार हजार १५६ मिटर उचाईमा रहेको सिलिचुङबाट देखिएको सालपा पोखरीलगायत पर्यटकीयस्थल । सरकारले पछिल्लो पटक निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलमा पर्ने सिलिचुङबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खलाकासाथै तराईका फाँट देख्न सकिन्छ । तस्वीरः केदार मगर,रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार