रसुवा,१३ पुसः चीनबाट आयातित सामग्री जाँच गराउन रसुवागढी भन्सार कार्यालयमा पालो राखिएको मालबाहक ट्रक । कोभिड–१९ का कारण बन्द भएको भन्सार नाका गत असार महिनाबाट पुनः सञ्चालनमा आए पनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने, रासस