शनिबार, माघ ३, २०७७ | Saturday 16th January 2021
  • होमपेज
  • चीनबाट आयातित सामग्री जाँचको लागि पालो कुर्दै मालवाहक ट्रक
फोटो ग्यालरी

चीनबाट आयातित सामग्री जाँचको लागि पालो कुर्दै मालवाहक ट्रक

रसुवा,१३ पुसः चीनबाट आयातित सामग्री जाँच गराउन रसुवागढी भन्सार कार्यालयमा पालो राखिएको मालबाहक ट्रक । कोभिड–१९ का कारण बन्द भएको भन्सार नाका गत असार महिनाबाट पुनः सञ्चालनमा आए पनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार