मंगलबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
  • होमपेज
  • गण्डकी प्रदेशमा थप आठमा कोरोना पुष्टि
स्वास्थ्य

गण्डकी प्रदेशमा थप आठमा कोरोना पुष्टि

गण्डकी, २१ असोज: गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार