मंगलबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
  • होमपेज
  • स्थानीय जातका कुखुरा पाल्दै युवा
फोटो ग्यालरी

स्थानीय जातका कुखुरा पाल्दै युवा

पाल्पा, २१ असोज । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ५ लेख टोलमा स्थानीय जातका कुखुरा पाल्दै युवा । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको सहयोगमा मिलनसार कुखुरापालन तथा कृषि समूहका ३० सदस्यले स्थानीय कुखुरा पालन गर्न थालेका छन् । तस्वीरः कृष्ण दर्नाल, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार