मंगलबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
  • होमपेज
  • ९१ वर्षीया विष्णुमाया भुजेललाई दोसल्ला ओढाएर सम्मान गर्दै
फोटो ग्यालरी

९१ वर्षीया विष्णुमाया भुजेललाई दोसल्ला ओढाएर सम्मान गर्दै

खोटाङ, ८ असोजः दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ९१ वर्षीया विष्णुमाया भुजेललाई दोसल्ला ओढाएर सम्मान गर्दै गाउँपालिकाका उपप्रमुख सपना राई । हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप गाउँपालिकाले सिरक, डसना, बेडसिट, सिरानी, झुल र एक बट्टा हर्लिक्स प्रदान गर्दै आएको छ । तस्बिरः केदार मगर/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार