मंगलबार, कार्तिक ११, २०७७ | Tuesday 27th October 2020
  • होमपेज
  • बेँसीशहर चामे सडकमा आएको पहिरो
फोटो ग्यालरी

बेँसीशहर चामे सडकमा आएको पहिरो

लमजुङ, ७ असोजः अविरल वर्षाका कारण गएराति बेँसीशहर चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका ६ स्थित खरखरेभीरमा गएको पहिरो । पहिरोका कारण बेँसीशहर चामे सडक बुधबार पनि नखुल्ने निश्चित जस्तै भएको छ । तस्बिरः जनक श्रेष्ठ/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार