मंगलबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
  • होमपेज
  • ‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान किन जादैनन्
मनोरञ्जन

‘द कपिल शर्मा शो’ मा अभिनेता आमिर खान किन जादैनन्

एजेन्सी – चर्चित कमेडियन कपिल शर्मा सो मा नयाँ नयां गेस्ट आउने गर्दछन् । उक्त शो धेरै रुचाउने गरेका छन् । कोरोनाका कारण रोकिएको यस शो अब भने संचालन हुने तयारीमा रहेको छ । कपिल शर्मा सो मा नयाँ नयाँ चलचित्रको प्रचार प्रसार गर्नेका लागि अभनेता अभिनेत्री आउने गरेका छन् ।

सलमान खान देखि साहरुख खान सनि लियोनि कैटरिना कैफ करिना कपुर प्रियंका चोपडा जस्ता चर्चित कालाकार आएका छन् । तर अभिनेता आमिर खान भने यस शोमा भने आएका छैनन् । आमिर खान यस शोम नआएका कारण धेरै फ्यानको मनमा जिज्ञासा लागेको होला तर उनि भने यस शो मा आउन चाहादैनन् ।

उनले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरे तर कमेडियन कपिल शर्मा सो प्रचारको लागि उनले माध्यम ठानेन् किन भने उनी फिल्मको फरक तरिकाबाट प्रचार गर्ने गर्छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार