शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • बाढीमा क्षतिग्रस्त घरको भग्नावशेष
फोटो ग्यालरी

बाढीमा क्षतिग्रस्त घरको भग्नावशेष

बागलुङ, ३१ भदौ । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित भूजीखोलामा गत साता आएको बाढीले क्षतिग्रस्त बनाएको घरको भग्नावशेष । बाढीका कारण सयौँ परिवार घरवारबिहीन भएका छन् । बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ जना अझै बेपत्ता छन् । तस्वीरः रामबहादुर थापा, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार