शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • छात्रवृत्ति स्वरुप २० हजार १२५ हस्तान्तरण गर्दै इनरह्वील क्लबका अध्यक्ष
फोटो ग्यालरी

छात्रवृत्ति स्वरुप २० हजार १२५ हस्तान्तरण गर्दै इनरह्वील क्लबका अध्यक्ष

दमौली, ३० भदौ । तनहुँको व्यास नगरपालिका–५ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत शारीरिक अपाङ्गता भएकी प्रतिमा श्रेष्ठलाई छात्रवृत्ति स्वरुप रु २० हजार १२५ हस्तान्तरण गर्दै इनरह्वील क्लबका अध्यक्ष आशा बानियाँलगायत । राष्ट्रिय बाल दिवसको अवसरमा क्लबले श्रेष्ठलाई सहयोग गरेको हो । तस्वीरः कृष्ण न्यौपाने, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार