शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • निषेधाज्ञा खुकुलो गरिएसँगै डोटीको बजारमा चहल पहल बढ्यो
फोटो ग्यालरी

निषेधाज्ञा खुकुलो गरिएसँगै डोटीको बजारमा चहल पहल बढ्यो

डोटी, ३० भदौ । कोरोनाका कारण १४ दिनदेखि गरिएको निषेधाज्ञा खुकुलो गरिएसँगै डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा स्थानीयबासीको चहल पहल बढेको छ । जोर बिजोर प्रणाली लागुगरी यातायातका साधन सञ्चालन गर्न अनुमति दिएपछि सवारीको चाब पनि एका एक बढेको छ । तस्वीरः विमलबहादुर विष्ट, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार