शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • छोरा जन्माउन खोज्दा छोरी जन्मिएको भन्दै परमितलाई अहिले पनि आफ्नै बाबु आमाले दिन्छन् यातना
भिडिओ

छोरा जन्माउन खोज्दा छोरी जन्मिएको भन्दै परमितलाई अहिले पनि आफ्नै बाबु आमाले दिन्छन् यातना

काठमाडौँ । भारतकी परमित ठाकुरलाई आफ्नै जन्म दिने बाबु आमाले दिनहुँ कुटपिट गर्दै अइरहेका छन् ।

परमितको परिवारले छोरा चाहेको तर उनी छोरी भएर जन्मिएको भन्दै उनलाई बाल्यकालदेखि नै यातना दिँदै आएको र हत्या गर्ने प्रयास समेत भएको थियो उनले एक युट्युवसँग भावुक हुँदै रहस्य खोलीरहेकी छिन् ।

उक्त भिडियोले भारतमा अहिले पनि लैगिंक हिंसा बढीरहेको बुझ्न सकिन्छ । हेर्नुहोस् परमितको जिन्दगीमा के के भयो भिडियोमा

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार