शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • चितवनमा २ वर्षीय बालक सहित २८ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य

चितवनमा २ वर्षीय बालक सहित २८ जना कोरोना संक्रमित थपिए

चितवन – चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै जना चितवनकै रहेको बताइएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा र भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा २ वर्षीय बालक, ४ वर्षीया बालिकासहित ५५ वर्ष उमेर समूहका महिला रहेका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार