बिहीबार, मंसिर ११, २०७७ | Thursday 26th November 2020
  • होमपेज
  • क्यासरले थलीएको बेला पनि संजय दत्त काममा ब्यस्त छन्
मनोरञ्जन

क्यासरले थलीएको बेला पनि संजय दत्त काममा ब्यस्त छन्

काठमाडौ – फोक्सोको क्यान्सर भएर अस्पतालमा उपचाररत अभिनेता सञ्जय दत्त फिल्म छायांकनमा निस्कने भएका छन् ।पहिलो केमोथेरापी लिएका उनी रणवीर कपुरका साथ फिल्म ‘शमशेरा’ का लागि निस्कने तयारी गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

६१ वर्षीय दत्तको उपचार मुम्बईको मोकिलाबेन अस्पतालमा डा। जलिल पारकरको रेखदेखमा भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।दत्तले डा। पारकरसँग काम गर्न जान अनुमति मागेपछि खबर सञ्चारमाध्यमहरूमा आएका हुन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार