बिहीबार, मंसिर ११, २०७७ | Thursday 26th November 2020
  • होमपेज
  • ऐश्वर्याका यि पूर्वप्रेमी जसलाई सलमान खानले ज्यान मार्ने धम्की दिएका थिए
मनोरञ्जन

ऐश्वर्याका यि पूर्वप्रेमी जसलाई सलमान खानले ज्यान मार्ने धम्की दिएका थिए

एजेन्सी । पूर्व सुन्दरी ऐश्वर्या राय बलिउडमा सदावहार चर्चामा रहने नायिका हुन् । सन् १९९९ मा सलमान खानसँग प्रेम रोमान्समा रहेकी उनी ३ वर्षसम्म सलमानको रोमान्समा ब्यस्त रहिन् । सलमानले ऐश्वर्यालाई अति माया गर्नुका साथै शंका पनि उत्तिकै गर्ने र पिट्नेसम्मको ब्यबहार गर्दथे ।

जसकारण सन् २००२ मा उनीहरूको ब्रेकअप भयो । सलमानसँग झगडा परिरहेका वेला ऐश्वर्याको नाम अर्का हिरो विवेक ओबरायसँग जोडियो । आफ्नी प्रेमीकासँग लागेको भन्दै सलमानले विवेकलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए । अन्तत अभिनेता अभिषेक बच्चनसँग प्रेममा परे लगत्तै उनीहरुको बिहे भयो ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार