बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • वर्षाका कारण धनगढीको मिलनचोक डुबानमा
फोटो ग्यालरी

वर्षाका कारण धनगढीको मिलनचोक डुबानमा

कैलाली, १४ साउनः धनगढी उपमहानगरपालिकाका– ३ मिलनचोकमा वर्षाका कारण डुबानमा परेको बस्ती । गए रातिदेखिको लगातारको वर्षाका कारण मिलनचोकका अधिकांश क्षेत्र डुबानमा परेपछि स्थानीय जनप्रतिनिधिको पहलमा निकास गर्ने कार्य भइरहेको छ । तस्वीरः तिलकराज ओझा/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै