साेमबार, साउन २६, २०७७ | Monday 10th August 2020
  • होमपेज
  • विषालु च्याउ खाँदा तीन जनाको मृत्यु , दुईको उपचार हुँदै
फोटो ग्यालरी

विषालु च्याउ खाँदा तीन जनाको मृत्यु , दुईको उपचार हुँदै

जाजरकोट, १४ साउनः साउन ९ गते विषालु च्याउ खाई बिरामी भएका कुशे गाउँपालिका–१ स्याक्रीका २३ वर्षीय ललित चलाउने र ४५ वर्षीय टेकबहादुर चलाउनेको प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउँदै । उहाँसँगै उपचार गरिरहेका तीन जनाको मृत्यु भइसकेको छ । तस्वीरः हेमन्त केसी/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै