साेमबार, साउन २६, २०७७ | Monday 10th August 2020
  • होमपेज
  • भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी
फोटो ग्यालरी

भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी

गलकोट, १४ साउनः बागलुङको गलकोट नगरपालिका–७ मल्मका किसान भविन्द्रबहादुर थापाले पालेको भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी । भैँसी आफैँ ब्याउन नसकेपछि मानिसले तानेर निकालेका थिए । जन्मेको केहीबेरमा तिनीहरु मरेका थिए । भैँसीले भने घाँसपानी खान र दूध दिन थालेको छ । तस्वीर सौजन्य / विष्णु थापा/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै