बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • एप्पलले यस्तो आरोप लगाउदै हाल्यो युट्युब विरुद्ध मुद्दा
सूचना/प्रबिधि

एप्पलले यस्तो आरोप लगाउदै हाल्यो युट्युब विरुद्ध मुद्दा

१० साउन, काठमाडौंः भिडियो स्ट्रिमिङ्ग एप युट्युब विरुद्ध मुद्दा परेको छ । एप्पल कम्पनीको सह संस्थापक रहेका स्टिभ वोज्नियाकले युट्युवको विरुद्धमा मुद्दा हालेका हुन् ।

युट्युवले बिटकोइकसम्बन्धी गलत भिडियोमा आफ्नो नामको प्रयोग गरेको भन्दै एप्पलका संस्थापन वोज्नियाकले मुद्दा हालेका हुन् । युट्युबलाई आफूले सो भिडियो नदेखाउन भन्दा भन्दै पनि नमानेकाले मुद्दा हाल्न बाध्य भएको उनले बताएका छ्न ।

उनले युट्युबविरुद्ध अदालतमा मुद्दा हाल्दै सो भिडियो हटाउन माग गरेका छन् भने क्षतिपुर्तिको पनि माग गरेका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै