बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • सलमान र सोहेल खानलाई उनकै घरअघि कसले पिट्यो ?
मनोरञ्जन

सलमान र सोहेल खानलाई उनकै घरअघि कसले पिट्यो ?

एजेन्सी – कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्र डामाडोल नै भएको छ । न हलमा फिल्म प्रर्दशन गर्ने वातारण छ न छायांकन नै गर्ने समय । तर लकडाउनको समयमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान पाएको छ ।

राधे, योर मोस्ट वान्टेड, भाइ, कभी ईद कभी दिवाली, गन्स अफ नार्थ लाइन, लगायत फिल्म मार्फत देखा पर्न लागेका बलिउड सुपरस्टार सलमान खानले लकडाउनको समयमा आफ्नो फार्म हाउसमा समय बिताउँदै पुराना दिनहरुको स्मरण गरेका छन् ।

सलमान खानले कपिल शर्माको शोमा आफुलाई केहि मानिसले कुटेको प्रसँग सुनाउँदै घर अगाडी सडकमा उभिएर एक फ्यान सलमानका भाइ सोहेल खानलाई गाली गरिरहेका बेला सलमान सोही स्थानमा पुगे लगत्तै ५ जनाको समुहमा रहेका युवाहरु उनीमाथी पनि जाइलाग्न थाल्छन् ।

उक्त समयमा सलमानले आँफु हिरो भएको बिर्सिदै आँफुले पिटाई खाइरहेको समय समेत उनले स्मरण गरे । भने ‘जब ती मानिस मलाई कुटिरहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्याउँदै थिए ।’

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै