बैतडीको झुलाघाटमा सशस्त्रको बिओपी स्थापना

बैतडी, १० जेठ । बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) पहिलोपटक स्थापना । नेपाल–भारत सीमानामा पर्ने झुलाघाटमा शनिबार स्थापना भएको बिओपीको उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले गर्नुभएको छ । तस्वीरः विनोदसिंह विष्ट/रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *