रुखबाट लडेका घाइते बालकलाई बोकेर अस्पताल लैजाँदै

डोटी, १० जेठ । डोटीको आदर्श गाउँपालिका–१ चासीगाउँमा रुखबाट लडेका एक बालकलाई उपचारका लागि बोकेर अस्पताल लैजाँदै स्थानीयवासी । लकडाउनका कारण यातायातका साधन चल्न बन्द भएपछि स्थानीयवासीले बिरामी तथा घाइते आफैँले बोकेर अस्पताल लैजान थालेका छन् । तस्वीरः विमलबहादुर विष्ट/रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *