कन्या राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने ?

युवा ज्योतिषी केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आउनुहोस् कन्या राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने ?, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँः शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सब ब्रह्म को पर्यायवाची हो । रुद्र अर्थात् ‘रुत्’ र रुत् अर्थात् जो दु:खको नष्ट गर्ने, ऊही रुद्र हो, रुतं–दु:खं, द्रावयति–नाशयति इति रुद्र:।

हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो, विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा खटपट हुने गर्दछ । केहिको त मनमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ । तर के तपाईंलाई थाहा छ, विवाह सफल नहुनुको पछाडि केको दोष रहन्छ ?

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्…

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *