मिथुन राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने !

युवा ज्योतिषी केशव गौतम

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । आउनुहोस् मिथुन राशि हुनेको वैवाहिक जीवन सुखद कसरी बनाउने, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँः वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ, निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा । गंग गणपतये नमोनम: श्री सिद्धिविनायक नमोनम:

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । मिथुन राशि व्यक्तिले वैवाहिक जीवन सुखद बनाउन के गर्ने ? हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो, विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा खटपट हुने गर्दछ । केहिको त मनमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ । तर के तपाईंलाई थाहा छ, विवाह सफल नहुनुको पछाडि केको दोष रहन्छ ?

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्…

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *