भुटानका राजा नामगेलको संसारभरी किन भयो प्रसंशा !

म्याड्रिड । संसार को सबै भन्दा खुशी देश मानिन्छ भुटानलाई जसको आफ्नो कारण छ। भुटानबाट आउने समाचार हरू सुन्दा मानौ कि लाग्छ यो अर्को दुनियाँबाट आएको हुनुपर्छ अथवा यहि शताब्दीयकै हो त? भन्ने भान हुन्छ। भुटानको राजा जीग्मे खेशर नामगेल वाङगचुक, देशकै भगवानको नयाँ दुतको रुपमा भुटानीजहरूले लिन्छन्।

उहाँलाई अहिले ब्यक्तिगत रूपमै जीवन रक्षकको सज्ञां दिइएको छ। उहाँले हालै कोभिड १९ बाट संक्रमित ७६ बषृय अमेरिकी नागरिक बेर्त हेरवीट को ज्यान बचायका छन। भुटान भ्रमणमा रहेका ती अमेरिकीन नागरिकलाई लाई बिरामी परेर अस्पताल लगि जाँच गर्दा कोरोना लागेको पुष्टि भएको थियो। उक्त नागरिक उच्च रक्तचाप को बिरामी पनि हुन। भुटानी राजाले बिरामीलाई सजिलो अनि आफनोपन महसुस गराउन अस्पतालमै नरम निलो रङको को २ जोर लुगाहरू र मुलायम रेशमको ओढनेओछ्यान समेत दिनुभएको थियो।

अबस्था नाजुक भएको कारणले गर्दा थप उपचारका लागि राजाले अमेरिकी बृदलाई आफ्नो निजी बिमान दिएर तुरुन्तै अमेरिकाको बाल्टिमोर शहर स्थिति केन्द्रीय अस्पतालमा पुर्याउन मद्दत गरे। ३० घण्टा भुटानी राजाको निजी बिमान यात्रा पछि अस्पताल पुग्दा बृदको उपचारमा खटेका डाक्टरहरूले राजालाई धन्यवात दिदै भने उदार मनका राजाको राम्रो मानवियता कामको धेरै प्रसंशा योग्य छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *