बुधबार, कार्तिक १२, २०७७ | Wednesday 28th October 2020
  • होमपेज
  • चट्याङ लागेर सात महिला घाइते
समाचार

चट्याङ लागेर सात महिला घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन् । गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिनुभएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते हुनुभएको हो । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार