कञ्चनपुर, २४ भदौ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकै गौरवको योजना भएको बताउनुभएको छ । मङ्गलबार दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी कार्यक्रममा उहाँले सुक्खा बन्दरगाह नेकपाकै एजेण्डा भएकाले निर्धारित समयमै बन्ने बताउनुभयो । “दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्नुपर्छ, यो सुदूरपश्चिमको विकासका लागि हो । यो पार्टीको एजेण्डा हो”, […]