दलित माथि भएको हत्याको निष्पक्ष छानबिन होस्…

काठमाडौँ, १३ जेठ: प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ । दैलेखबाट संसद्मा प्रतिनिधित्व गर्नुभएकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरी पीडित परिवारप्रति […]

Continue Reading

विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार, निको हुनेको सङ्ख्या २३ लाखभन्दा बढी

पेरिस, १२ जेठः विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७०० पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्यमन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म विश्वभर तीनलाख ४७ हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने विगत […]

Continue Reading

सरकार आफ्ना नागरिकप्रति संवेदनशील छः प्रधानमन्त्री ओली

काठमाडौँ, १२ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भए पनि ढुक्क भएर बस्ने स्थितिमा नभएको बताउनुभएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको र यस यथार्थप्रति सरकार सचेत रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कोभिड–१९ […]

Continue Reading

थप सात जना सङ्क्रमित थपिए

–शरद शर्मा काठमाडौँ, १२ जेठः कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा […]

Continue Reading

कोभिड–१९ को सङ्क्रमणबाट थप एकको मृत्यु

काठमाडौँ, १२ जेठः कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । योसँगै कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा […]

Continue Reading

राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्य उच्च प्राथमिकतामा छः सरकार

काठमाडौँ, १२ जेठः सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख छ । संविधानअनुरुप राज्यका नीति तथा दायित्यको कार्यान्वयनको स्थिति र शासकीय सुधार एव सुशासन कायम गर्ने सम्बन्धमा भएका कामकारवाही पनि […]

Continue Reading

रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध

काठमाडौँ, १२ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँको भनाइ […]

Continue Reading

आज एकै पटक ७२ जनामा सङ्क्रमणः सङक्रमित पुगे ६७५

काठमाडौँ, १२ जेठः आज एकै पटक ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायत जिल्लामा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि […]

Continue Reading

कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक

जेनेभा, १२ जेठ– कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ । प्राप्त […]

Continue Reading

प्रेमिकाले नै बोलाएर विवाहका लागि गएका नवराज जंगलमा यस्तो अबस्थामा फेला परे !

काठमाडौं, १२ जेठ- जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो।यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो। तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह […]

Continue Reading

नेपालबिरुद्ध खनिएका भारतीय पत्रकार गोस्वामीलाइ मुद्दा चलाइदै, मनिषाले सिकाइन पाठ !

काठमाडौँ । नेपाल र नेपालीप्रति आक्रामक भइ अफवाह फैल्याइरहेका भारतीय पत्रकार अर्नब गोस्वामीविरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा प्रहरीले मुद्दा चलाउने भएको छ । मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेबापत अदालतले गोस्वामीविरुद्ध स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो । मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको गोस्वामीको अपिल सर्वोच्च अदालतबाट […]

Continue Reading

चाडपर्व राष्ट्रका अमूल्य निधि हुन्ः प्रदेश प्रमुख

रुपन्देही, १२ जेठः प्रदेश नं ५ का प्रमुख धर्मनाथ यादवले सांस्कृतिक सम्पदाको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भ्रातृत्व र एकतालाई मजबुत बनाउन सहयोग पुग्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको पवित्र चाड इदका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले साँस्कृतिक चाडपर्व हरेक समुदायका आफ्ना मौलिक पहिचान तथा राष्ट्रका अमूल्य निधि भएको उल्लेख गर्नुभयो […]

Continue Reading

गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय

भीमदत्तनगर, १२ जेठ: कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब […]

Continue Reading

आज १९ सङ्क्रमित थपिए, १७ जना ‘डिस्चार्ज’

काठमाडौँ, ११ जेठः कोभिड–१९ को सङ्क्रमण आज १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौँ, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् । नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ) बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । यसैगरी […]

Continue Reading

सारा भारतलाई ‘हाम्रो भुमी फिर्ता गर’ भन्दै एक जुट भए यसरी नेपाली (भिडियो सहित)

काठमाडौं, ११ जेष्ठ । भारतीयले सडक निर्माण गरेको नेपालको लिपुलेक कालापानी क्षेत्रलाई फिर्ता ल्याउनका लागि सबै नेपालीलाई एकजुट गराउनका लागि सांगीतिक अभियान मार्फत् गायक गायिका तथा कलाकारहरु एक जुट भएर अघि बढेका छन् । गायक नेत्र भण्डारी, कृष्ण केसी , गायिका मिना लामा र सिता केसी को आवाजमा रहेको ‘हाम्रो भुमी फिर्ता गर ’गीत यूट्यूबबाट […]

Continue Reading