सन्सारमा कोरोनाको कहर अनि त्रासमा जिउन बाध्य भएका बेला सम्पूर्ण नेपाली मन हरुलाई हसाउदै : मदन कृष्ण श्रेष्ठ

बेलायत, बिगत लामो समय देखि अमेरिकाको न्युयोर्क र टेक्सास शहरमा कर्मथलो बनाई पत्रकारीतालाई आफ्नो कर्तब्य सम्झेर देश र गाउँ घर प्रतिको माया र स्नेहलाई अमेरिका देखि white Himal television बाट प्रसारण हुने program U start again मा देश र बिदेशका सम्पुर्ण खबरहरु प्रसारण गर्दै नेपाली राजनितीज्ञ समाजसेवी बुद्धिजीवी लोक सङ्गीत अनि कमेडिएन कलाकारहरु लाई निम्त्याउदै […]

Continue Reading

नेपालकी पहिलो मुस्लिम ‘हिरोइन’ ओशिमा बानु भन्छिन परिवार खुसी छन्, समाजको डर छैन तर अल्लाह’को डर लाग्छ (भिडियो हेर्नुहोस)

मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ। ओशिमा बानु यस अर्थमा पृथक छिन्, […]

Continue Reading

वर्षा राउतका कारण वर्षा सिवाकोटी तनावमा, भनिन् कमेन्ट गर्नुअघि नाम थर हेर्ने गर्नु !

काठमाडौँ, जेठ १२- सारा नेपालीले भारतले अतिक्रमण गर्ने चेष्टा राखेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा खुलेर बिरोध गर्दा नायिका वर्षा राउतले भने विबादास्पद बयान दिइन राउतले लाइभ भिडियोमा गरेको टिप्पणीका कारण उनको तीब्र बिरोध भयो । एक युट्युव च्यानलसँगको अन्तरावार्ताका क्रममा नायिका बर्षा राउतले भारत र नेपाली पत्रकारहरुले विबादित भूमि आ आफ्नो भएको दाबी गर्दा […]

Continue Reading

‘एक तर्फी माया यो मेरो भन्दै आए केदार (भिडियो सहित)

काठमाडौं : विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु घरभित्रै सीमित बन्न पुगेका छन् । यो बेलामा प्रत्येक दिन कसरी कटाउने भन्ने धेरैमा अन्यौल देखिन्छ । सरकारको सल्लाह मान्ने हो भने संगीत सुन्ने , सृजनशील बन्ने लकडाउनमा फ्रेस हुने तरिका हो। लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि केहि गायक कलाकारहरुले गीत संगीत, शर्ट मुभी […]

Continue Reading

व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा

–नरेन्द्रसिंह कार्की दार्चुला, १२ जेठ: सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेख्नुभयो, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा) ।” चारैतिर डाँडाकाँडा र हिमालले घेरिएको गाउँ । उत्तरतिर भएर बग्ने काली र दक्षिण भएर बग्ने तिङ्कर खोलाको […]

Continue Reading

लकडाउनमा पनि आइतबार भारतमा कैयौंको विवाह

बेङ्लोर, ११ जेठः बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ । सरकारले कोरोना नियन्त्रणका लागि […]

Continue Reading

सेलिब्रेटी भ्यु : नेपालको पक्षमा बोल्ने मनिषालाई साथ दिदै क-कस्ले के भने ? (भिडियो सहित)

ईटहरी । यतिबेला विश्व सहित नेपाल पनि लकडाउनमा छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले लाखौ को ज्यान लिई सकेको छ भने नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । यता यो महामारीको बिचमा नेपालमा अर्को गहन बिषयले पनि ठुलै स्थान पाएको छ । बर्षौ देखि वादबिवाद हुँदै आएको […]

Continue Reading

३ बर्षे दुधे बालगायको जादुमयी स्वर, ८ बर्षका दाजुसंग दोहोरी, सबै चकित परे (भिडियो सहित)

केही समय अगाडि झापाको सडक सडकमा गित गाउने एक बालक भेटिएका थिए । जस बालकमा गित गाउने लगाब र इच्छा देख्दा लाग्थ्यो कि पछि ठुलो गायक नेपालले पाँउदैछ । तर धेरै समय कुर्नै परेन अशोक दर्जी नामक सडकका अन्जान बालक एकाएक चर्चामा आए अहिले निकै स्थापित बाल गायक पनि भइसकेका छन । अहिले ठिक उस्तै […]

Continue Reading

नेपालकी नारीमाथी नै अश्लिल शब्द प्रहार गर्दै नेपालीको अपमान गरेकी बलिउड अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता

काठमाडौं । अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै बलिउड नायिका अनुष्का शर्माविरुद्ध मुद्धा दर्ता गरिएको छ । प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा शर्मा विरुद्ध मुद्धा दर्ता गरेको हो । उक्त वेब सिरिजले नेपाली भाषीहरुको अपमान भएको भन्दै यतिबेला विश्वभरबाट अनुष्का शर्माको चर्को आलोचना […]

Continue Reading

निर्मला पन्तको बलात्कारपछि बनेको चलचित्र कोपिला, डिसहोम च्यानलमा प्रर्दशनको दोश्रो हप्ता प्रबेश !

काठमाडौं । चलचित्र कोपिलाले डिसहोम च्यानलमा प्रर्दशनको दोश्रो हप्ता प्रबेश गरेको छ । चलचित्रले दर्शकहरुको राम्रो साथ पाईरहेको बताईएको छ । चलचित्रले मंगलबार देखी दोश्रो हप्ता प्रबेश गरेको हो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्रलाई डिसहोम च्यानल मार्फत प्रर्दशनमा ल्याईएको थियो । चलचित्रलाई दर्शकहरुले रुचाईएको पाईएको छ […]

Continue Reading

नायिका गरिमाको श्रीमान हुन बेल्जियमका करोडपति तर गरिमा दोश्री श्रीमती (भिडियो हेर्नुहोस)

नेपाली फिल्मकी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको झण्डै एक बर्ष बढी भैसकेको छ । झोला बाहेकका अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् । एक्कासी बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको […]

Continue Reading

मलाई कसैको श्रीमान चाहिँदैन, मसँग मलाई धेरै माया गर्ने सुन्दर पति छन् : सन्नी लियोन

एजेन्सी – बलिउड नायिका सन्नी लियोन बोल्ड सीनका कारण मात्र नभइ निडर बयानको कारण पनि निकै चर्चामा छन् । उनी प्रायः बलिउड चलचित्र तथा समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् । उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छ । पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् । उनले […]

Continue Reading

अमेरिकन आइडलको उपविजेता बने दिवेश, लाइबेरियन मूलकी गायिकाले जितिन् ‘अमेरिकन आइडल’

– सुरज भण्डारी टेक्सस, ५ जेठ: दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुग्नुभएको थियो […]

Continue Reading

भोली अमेरिकन आइडलको फाइनल, नेपाली मुलका गायक दिवेशले जित्लान्त आइडल ?

काठमाडौं, जेठ ४ । अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ । अमेरिकी समयअनुसार साँझ ७ बजे एबिसी, च्यानल १० मा यो शो सुरु हुनेछ । नेपाली लोकप्रिय युवा गायक आर्थर गन’ उर्फ दिवेश पोखरेल सहभागी अमेरिकन आइडलको फाइनललाई लिएर उनका फ्यानहरु उत्साहित भएका छन् । आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना […]

Continue Reading

‘एकादेश’ बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् । नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ सार्वजनिक गरेका छन्। […]

Continue Reading