लमजुङ, ८ असोज । लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका बाढीपहिरा पीडित बालकलाई बुधबार झोला वितरण गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ । लायन्स क्लब अफ काठमाडौँ कन्सर्न ३२५ ए २ ले ११६ जना बालबालिकाहरुलाई आवश्यक झोला, स्टेशनरी सामग्री, टिफिन बक्स, पानी राख्ने बोटल, स्वास्थ्य सुरक्षाका लागि साबुन, ब्रस, मन्जन, सेनेटरी प्याड, तौलियालगायतका एक लाख ६८ […]