कांग्रेस कार्यकर्ताको कुटपिटबाट घाइते तीनलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सिमकोट, ११ जेठ । नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी यही जेठ ९ गते घाइते बनाएको भनिएका तीन जनालाई आज थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको छ । कांग्रेस सम्बद्ध कार्यकर्ताले नेकपा अदानचुली गाउँ कमिटी सचिवालय सदस्य मोहन फडेरासहित गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र कृषि जेटिए कमल नेपालीलाई कुटपिट गर्दा गम्भीर घाइते […]

Continue Reading

काँग्रेस सभापति देउवाद्वारा पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ९ जेठ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्वराज्यमन्त्री चौधरीको आज बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ […]

Continue Reading

ढुङ्गेलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ६ जेठ: नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी रुद्रप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी सोमबार बिहान काठमाडौँको कुलेश्वरमा निधन हुनुभएका काँग्रेस रामेछापका पूर्वमहासमिति सदस्य ८२ वर्षीय ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “प्रजातन्त्र सेनानी एवं रामेछापका नेता ढुङ्गेलको निधनले मलाई अत्यन्त […]

Continue Reading

मदनका पदचापलाई पछ्याउन सके विकास हुने थियोः तुलसा पाण्डे

–जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, ३ जेठः “ओहो ! आज त जेठ ३ गते मदन बाबुले दही र साग थपी–थपी खाएर, दुई दिन पोखरा बस्न आउँछु भन्दै लुँगी र बिफ्रकेश छोडेर जानुभएको थियो, त्यसको केही घण्टामा दासढुङ्गामा गाडी दुर्घटना भएको खबर आयो, निकै विक्षिप्त बनाएको थियो मलाई । मदन भण्डारी, जीवराज आश्रित, ऋषि कट्टेल र वाचस्पति देवकोटा […]

Continue Reading

पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउनु मुख्य कार्यभारः इन्चार्ज गुरुङ

कास्की, ३ जेठः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटीका इन्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक एवं भावनात्मकरूपमा अझै एकताबद्ध बनाउनु मुख्य कार्यभार रहेको बताउनुभएको छ । २७औँ मदन–आश्रित दिवस एवं दोस्रो पार्टी एकता दिवसका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले तत्कालीन नेकपा (एमाले) र (माओवादी केन्द्र)का […]

Continue Reading

नबिना लामाले “प्रधानमन्त्री ओलीलाई कुनै पनि माइकालालले हटाउन सक्दैन” भनेपछि यस्तो सम्म भयो (भिडियो हेर्नुहोस)

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा को युवा नेतृ, पूर्वअनेरास्ववियुका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले जनताद्वारा पाँच वर्षको लागि जनमत प्राप्त वर्तमान पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई हटाउन कुनै पनि माइकलालले नसक्ने बताउनुभएको छ । सांसद लामाले प्रधानमन्त्री केपी ओलीलाई जनताले पाँच वर्षको कार्यकाल पुरा गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन जनमत प्राप्त […]

Continue Reading

गण्डकी प्रदेशसभा सदस्य थापाले राजीनामा दिनुपर्ने माग

काठमाडौँ, २९ वैशाख: विभिन्न राजनीतिक दलका नेता र सरोकारवाला सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेका आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको भन्दै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामा माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जीतु गौतम र गणेश विक, नेपाली काँग्रेसका नेता मीन विश्वकर्मा, संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार […]

Continue Reading

‘राष्ट्रिय एकताका लागि बुद्धका उपदेश’

कास्की, २५ वैशाख: गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको पवित्र दिनमा सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व […]

Continue Reading

रहेनन् हर्रेबर्रे काण्डका अगुवा रायमाझी

अर्घाखाँची, २२ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको फोक्सोको अर्बुदरोगका कारण निधन भएको छ । आज दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा उहाँको निधन भएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताउनुभएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशा गर्नुभएको […]

Continue Reading

सभामुखद्वारा संसद् बैठक सञ्चालनको तयारीबारे छलफल

काठमाडौँ, २१ वैशाखः सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा उहाँले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । छलफलका […]

Continue Reading

पद गुम्दा पनि कार्यरत छन् डिलासैनी गाउँपालिकाका वडाध्यक्ष धामी

बैतडी, २१ वैशाखः बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ । निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो । आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी […]

Continue Reading

यशोधरा गाउँपालिकाका वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु, १९ वैशाखः यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो […]

Continue Reading

प्रचण्डलाई गाली गरेको आरोपमा ओलीका नजिकका मान्छे समातिए, के हुन्छ कारवाही ?

काठमाडौँ । पछिल्लो समय नेकपा भित्रको किचलो सतहमा आएसँगै सत्तासमिकरण के होला भन्ने चिन्ताले सबैलाई सताएको छ । सत्तारुढ दलका अध्यक्षद्धय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिचको राजजैतिक टकरावका कारण अहिले राजनीतिक माहोल गर्माएको छ । यसैबिच प्रहरीको साइबर ब्युरोले नेकपा अध्यक्ष प्रचण्डलाई सामाजिक संजाल फेस्बुकबाट निरन्तर गाली गलौज […]

Continue Reading

काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग

काठमाडौँ, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि संघीय संसद्को बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राहतमा तीव्रता दिन र अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखी तत्काल आवश्यक कार्ययोजना […]

Continue Reading

नेकपामा समर्थित वडाध्यक्ष चौधरीको निधन

धम्बोझी, १७ वैशाखः बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको आज निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिनुभयो । (रासस)

Continue Reading