डोटी, २२ असोजः दशैँ तिहारजस्ता चाड पर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, राजपुर, सिलगढी, गोपघाट, बीपीनगर तथा बुडरका बजारमा सरसामान किन्ने स्थानीयवासीको एकाएक चहल पहल बढ्न थालेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका बजार, उद्योग तथा होटेल अहिले पूर्णरुपमा सञ्चालनमा आएका छन् । यसै सिलसिलामा दशैँ तिहारका लागि बजारमा स्थानीयवासीको सरसामान […]