रुकुम घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ पक्राउ

मुसिकोट, १४ जेठः रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् । अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जाहेरी गरेका हुन् । पीडितले दिएको जोहेरीका आधारमा १२ जनालाई पक्राउ गरिएको र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । उहाँका […]

Continue Reading

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

जाजरकोट, १४ जेठ: स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिनुभयो । सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका […]

Continue Reading

१९ वर्षीया युवतीलाई बलात्कार गर्ने ४० वर्षीय पुरुष पक्राउ

स्याङ्जा, १४ जेठ: एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले […]

Continue Reading

रिमा भन्छिन् ‘कुटपिट गरेर मार्नु जातिय घटना होइन, अमानवीय अपराध हो

काठमाडौं । नायिका रिमा विश्वकर्माले ‘कुटपिट गरेर मार्नु जातिय घटना नभइ अमानवीय अपराध भएको बताएकी छन् । उनले २१ औं शताब्दीमा पनि सामाजिक विभेदका कारण कसैलाई कुटपिट गरेर मार्नु जातिय घटना नभई अमानविय अपराध रहेको प्रेम सम्बन्ध र विवाह प्रयासपछि जाजरकोटका नवराज विक र उनका दुई साथीहरुको हत्या भएपछि हत्यारालाई कारबाहीको माग गर्दै रिमाले यस्तो […]

Continue Reading

हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको मृत्यु

हेटौँडा, १४ जेठ: हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी […]

Continue Reading

रूखले थिचेर महिला र बालकको मृत्यु

हेटौँडा । हिजो साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र […]

Continue Reading

नवराज बि.क. को हत्या हुनुमा दोष कसको ? यस्तो छ धार्मिक अभियान्ता अबिशेक जोशीको बिशलेषण (भिडियो सहित)

कोरोना भाइरसको कारणले गर्दा विश्वभरमा यति धेरै मानिसहरूको मृत्यु भैसक्दा धेरै प्रश्नहरू उब्जिदैन यो मनमा जति २१ औं शताब्दीमा पनि जातीय भेदभावका कारणले मानिसहरूको मृत्यु भएको खबर सुन्दा उब्जिन्छ । वि।सं। २०६३ सालमै जातीय भेदभाव मुक्त राष्ट्र घोषणा भएको हाम्रो देशमा जातीय भेदभावको घटनाहरू अनगिन्ति छन् । कोरोना भाइरसको माहामारी र लिपुलेक, लिम्पियाधुरा सम्बन्धी विषयमा […]

Continue Reading

जाजरकोट घटना : युवतीले भनेकी थिइन् ‘साथीहरु सहित मलाई लिन आउनु’

जाजरकोट, जेठ १३ – तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका […]

Continue Reading

एकपछि अर्को विपत्ति खेप्दै किसान

होत्तरी, १३ जेठः कोरोना महामारीकै बीच महोत्तरीका किसान एकपछि अर्को विपत्ति खेपिरहेका छन् । लकडाउनले आफ्ना उत्पादन बजार पु¥याउन नसकेर पिरोलिएका किसानलाई बालीमा रोगको प्रकोप र यसैबेला हावाहुरीको विपत्ति खेप्नु परेको छ । पछिल्लोपटक सोमबार साँझको हावाहुरीले फलपूmल सोत्तर पारेको छ । कैयौँ रोगब्याधबाट बचाइएको आँप, लिचीसहितका फल हावाहुरीले बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नपाइएको […]

Continue Reading

युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ पक्राउ

जाजरकोट, १२ जेठः शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी […]

Continue Reading

पूर्वाधार विकासमा धेरै काम भयोः मध्यपुरथिमि

भक्तपुर, १२ जेठः मध्यपुरथिमि नगरपालिकाकाले शिक्षा, स्वास्थ्य एवं संस्कृतिको विकासलाई मजबुद बनाउँदै लगेको दाबी गरेको छ । नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले तीन वर्षको अवधिमा मध्यपुरथिमिको पुरानो र नयाँबस्तीको फरक ढङ्गले विकास गर्नुका साथै शिक्षा र स्वास्थ्यको विकास सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो । थिमिको पुरानो बस्तीलाई परम्परागतरुपमा विकास गर्दै पुराना घरको […]

Continue Reading

कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम

काठमाडौँ, १२ जेठः गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो । सङ्क्रमितसँग सम्पर्कमा आएकाको […]

Continue Reading

भारतबाट नेपाल आउँदै गर्दा एक नेपालीको मृत्यु

चन्द्रौटा,११ जेठः भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए […]

Continue Reading

सीमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकको उद्धार गरिने

भोजपुर, ११ जेठ: भोजपुरबाट रोजगारीको सिलसिलामा भारत गइ सीमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकको उद्धार गरिने भएको छ । सरकारले लकडाउनको समयमा आउनमा कडाइ गरे पनि दिनरात लगाएर पैदल हिँडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवर ल्याउने तयारी भएको हो । लुकेर आउने र उनीहरुको तथ्याङ सङ्कलनसमेत गर्न समस्या हुन थालेसँगै सङ्क्रमण झनै […]

Continue Reading

बाटोमा घर बनाएको विषयमा विवाद हुँदा दुईको मृत्यु

सप्तरी, ११ जेठ: सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । घाइते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको छ । शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको उपचार हुन नसकेपछि बिराटनगर लगिएको […]

Continue Reading