सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • अन्ततः रबि छुटे सत्यको जित भयो, बुलेट आमाको रबिलाई यतिधेरै साथ (भिडियो हेर्नुहोस)
समाचार

अन्ततः रबि छुटे सत्यको जित भयो, बुलेट आमाको रबिलाई यतिधेरै साथ (भिडियो हेर्नुहोस)

अन्ततः रबि छुट्न केही मिनेट मात्र बाकी रहदा बुलेट आमासङ सुपर अनलाइन टिभीका समीर सुबेदीले कुराकानी गरेका थिए जसमा बुलेट आमा अर्थात पुस्पलता आचार्यले अचम्मकै भनाइ राखेकी थिइन । त्यसको केहीबेरमै रबि छुटेका छन । अचम्मै भयो भन्छन हरेन्द्र खत्री र सबैलाई सत्यको जित हुन्छ भन्दै आमाले मनै छुने यस्ता कुरा गरेको हेर्दा सबैको आँखा रसाउनेछन ।

रबि चितवनमा अदालतमा लडिरहदा उता बुलेट आमा भने चिन्तामा यसो भन्दै छिन । बुलेट आमा एकसट्ठी बर्षको उमेरमा बुलेट बाइकमा हुइकिदा सबै अचम्ममा पर्थे । तर रबिलाई यस्तो भएसङै बुलेट आमा चिन्ता लिदै घरमै बसेकी थिइन । कुराकानीकै क्रममा उनले सबैको मनै छुने यस्ता कुरा गर्दा सबै जनाको मन छोयो भिडियो हेर्नुस् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै