सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • मीठो निद्रा नपरेर हैरान हुनुहुन्छ ? यसो गर्नुस्…
समाचार

मीठो निद्रा नपरेर हैरान हुनुहुन्छ ? यसो गर्नुस्…

डा. सुबोधसागर ढकाल
छाती तथा निद्रारोग विशेषज्ञ

सुत्नुभन्दा तीन घन्टाअगाडि अनिवार्य खाना खाने ।
सुत्नुभन्दा एक घन्टाअगाडि तपाईंलाई मन पर्ने संगीत सुन्नुहोस् या किताब पढ्नुहोस् ।
निद्रा लिएर ओछ्यानमा जाने । यदि निद्रा लागेको छैन भने ओछ्यानमा नजाने ।
सुत्ने र उठ्ने निश्चित समय बनाउने ।
ओछ्यानमा गएको २० देखि ३० मिनेटसम्म पनि निद्रा लागेन भने कर गरेर नबस्ने ।
ओछ्यानबाट उठेर आफूलाई सबैभन्दा अल्छी लाग्ने काम गर्ने ।
त्यसो गर्दा ४०–४५ मिनेटपछि आफैँ निद्रा लाग्छ ।
सबैभन्दा ठूलो समस्या भनेको सुत्ने कोठामा हुने टिभी हो ।
अगाडिबाट टिभी हेर्न बन्द गर्नुपर्छ ।
सुत्ने वेलामा एक घन्टाअगाडि सस्पेन्स, एक्सन फिल्म या भूतको फिल्म हेर्न हुँदैन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै