सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • पत्याउनै नसकिने गरि ह्वात्तै बढ्यो सुनको मुल्य
समाचार

पत्याउनै नसकिने गरि ह्वात्तै बढ्यो सुनको मुल्य

काठमाडौ । नेपालि बजारमा सुनको मुल्य फेरि पनि आकासिएको छ । तीन दिन सम्म ओरालो लागेको सुनको मुल्य फेरि नयाँ रेकर्ड कायम भएको छ । आइतबार प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य ह्वात्तै बढ्नुको कारण अमेरिका चीन बीचको व्यापार युद्ध रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै