शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • सात वर्षीया भान्जी ब*लात्कार गर्ने मामा पक्राउ
समाचार

सात वर्षीया भान्जी ब*लात्कार गर्ने मामा पक्राउ

ओखलढुंगा । ओखलढुंगामा सात वर्षीया बालिका ब*लात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुङ गाउँपालिका ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ रहेका छन् ।

उनलाई मंगलबार बलात्कार गरेको अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर तामाङले ब*लत्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङविरुद्ध ज*बरजस्ती क*रणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार