मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुन्छ भुइकटरमा, जसले चाउरी परेको छालादेखि अन्य रोगमा गर्छ यस्तो फाईदा
समाचार

रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुन्छ भुइकटरमा, जसले चाउरी परेको छालादेखि अन्य रोगमा गर्छ यस्तो फाईदा

काठमाडौ । भुइकटहर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो सबैभन्दा सर्वोत्तम फल हो । कटहर प्राय जसो गर्मी मौसममा पाइन्छ । यसलाई विभिन्न् तरिकाले खान सकिन्छ । यसको स्वाद हल्का अमिलो र गुलियो हुन्छ । यसलाई गर्मी अनी चिसो दुबै हुँदा विभिन्न तरिकाले औषधिको रुपमा पनि सेवन गर्ने गरिन्छ ।

रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुने भएकाले यसलाई प्रतिरोधात्मक औषधिको रुपमा पनि लिने गरिन्छ ।भुईकटहरर यसको तत्वहरुमा स्वास्थ्यलाई हुने फाइदाहरु जोडिएको छ । यसले डाइजेसन , प्रतिरक्षाको वृद्धि र सरजरीबाट चाँडै रिकभरी लगाएतका थुप्रै कार्यमा सहयोग मिल्छ ।

यसको सेवन गरेमा स्वास्थ्यको लागि धेरै फाइदा छ । शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्ने अचुक शक्ति लुकेको हुन्छ । यो फल सेवन गर्नाले चाउरी परेको छाला लगायत छाला जन्य अनेकौ समस्याहरुबाट सहजै छुटकारा पाउन सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै