शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • रबिका लागि चितवन अदालत पुगेर पुन्य गौतमले खोले डरलाग्दो रहस्य अब के हुन्छ (भिडियो हेर्नुहोस)
समाचार

रबिका लागि चितवन अदालत पुगेर पुन्य गौतमले खोले डरलाग्दो रहस्य अब के हुन्छ (भिडियो हेर्नुहोस)

चितवन । रबिका लागी चितवनमा भनेर सम्पुर्ण कुरा यसरी खुलाएका छन कि जुन सुन्दा तपाईलाई अचम्म लाग्छ ।पत्रकार रबि लामिछानेलाई अनुसन्धानका लागी चितवनमा लगिएको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई छाड्नु पर्छ भनेर हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ । करोडौं समर्थक रुदै रबि दाइ निर्दोष भन्दै छन ।

समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ रबिलाई राजा बनाउनु पर्छ भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिडन्त भएपछी भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलेको थियो । सबै नेपालीहरुको मन रुदै छन रबिको पक्षमा रुदै बोल्दै छन । यसैक्रममा काठमाडौबाट आएका पुन्य गौतमले खोले डरलाग्दो रहस्य हेर्नुहोस त भिडियोमा…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै